वि.सं:
नेपाल संवत: ११४६ चिल्लाथ्व एकादशी - ११
नेपाल सरकार (मन्त्रिपरिषद्) २०७५/०२/०६ को निर्णय अनुसार स्थापना भएको। गण्डकी प्रदेशको प्रदेश संचित कोष संचालन, प्रदेशस्तरीय कार्यालयहरुको बिनियोजन, धरौटी, राजस्व, विविध लगायतका लेखा व्यवस्थापन, आन्तरिक लेखापरीक्षण, एकीकृत वार्षिक प्रतिवदेन तयार गर्ने प्रमुख उद्देश्यका साथ स्थापना भएको।